

-
दुबइ । इजिप्टका राष्ट्रपति अब्दुल फत्ताह अल सिसी दुई दिने औपचारिक भ्रमणका लागि संयुक्त अरब इमिरेट्स (युएइ) आउनु भएको छ । पछिल्लो दुई बर्षमा दोस्रो पटक भएको यो भ्रमणका क्रममा उहाँले दुई पक्षीय हित र साझा चासोका बारेमा छलफल गर्ने जनाइएको छ । राष्ट्रपति अल सिसीले युएइका युवराज अब्दुल धाबी सेख मोहम्मद बिन जायद अल नाह्यानलाई पनि भेट्ने कार्यक्रम रहेको छ । उहाँहरुका बीचमा यस क्षेत्रमा विकसित पछिल्लो घटनाक्रम र परिस्थितिका बारेमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।रासस
News Desk 0 response बिहिबार, कार्तिक २८, २०७६

सम्बन्धित शीर्षकहरु
-
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
सोमवार, असार २२, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३ -
सम्पर्कविहीन कर्मचारीमाथि कारबाही सुरू
आइतवार, असार २१, २०८३ -
५ पटकको विजेता ब्राजिल र नर्वे खेल्दै,..
आइतवार, असार २१, २०८३ -
रोशी खोलामा बाढी आएपछि बीपी राजमार्गको काभ्रे..
आइतवार, असार २१, २०८३
-
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
सोमवार, असार २२, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३ -
सम्पर्कविहीन कर्मचारीमाथि कारबाही सुरू
आइतवार, असार २१, २०८३ -
रोशी खोलामा बाढी आएपछि बीपी राजमार्गको काभ्रे..
आइतवार, असार २१, २०८३ -
ऊर्जा सङ्कटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण..
आइतवार, असार २१, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



