

-
काठमाडौं ।
सरकारले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा कडिकडाउ गरिरहेको बेला अदालत पनि कम देखिएको छैन । केही न्यायाधीश सामाजिक सञ्जालमा लेखेबापत दण्डको भागीदार भइरहेका छन् भने कर्मचारीसँग पनि स्पष्टिकरण सोध्न थालिएको छ । हालै मात्रै न्यायाधीश नरिश्वर भण्डारीलाई फेसबुकमार्फत नेतृत्वको विरोध गरेबापत डोल्पा सरुवा गरिएको थियो, फेसबुकबाटै क्षमायाचना गरेपछि साविककै ठाउँमा फर्काइएको छ ।
News Desk 0 response बिहिबार, अशोज १६, २०७६
उता सर्वाेच्च अदालतको आधिकारिक टे«ड युनियनका सचिव हरि भट्टराईले न्यायालय नेतृत्वको विरोध गर्न फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग गरेको भन्दै मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले स्पष्टिकरण मागेको बताइएको छ ।
स्पष्टिकरण पत्र पाएपछि भट्टराईले नेकपानिकट ठूला कानुन व्यवसायी र कर्मचारी संगठनसँग सहयोग मागेको र पार्टी नै गुहारेको चर्चा छ । वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ तथा पूर्वबारका उपाध्यक्ष टीकाराम भट्टराईलगायतसँग उनले हारगुहार गरेका हुन् ।
फेसबुकजस्ता सञ्जालको प्रयोगमा मात्रै नभएर सर्वाेच्च अदालतले इजलासमा समेत कडाई गरिरहेको छ । कुनै व्यक्तिले इजलासमा घुँडा खापेर बस्न, निदाउन तथा कुनै अर्काे व्यक्तिसँग कुराकानी गर्नमा कडाइ गरिएको हो । कुनै व्यक्तिबाट त्यस्तो भएको पाइएमा सुरक्षाकर्मीले पानी खान तथा मुख धोई पे्रmस भएर इजलासमा बस्न लगाउने गरेको प्रत्यक्षदर्शी कानुन व्यवसायीले बताएको जनआस्थाले लखेको छ ।

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



