

-
काठमाडौं ।
पटक पटक प्रधानमन्त्री बनेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लाका शीर्ष चौकी जिर्ण भवनमा चलिरहेका छन् । त्यसोत ६ प्रहरी चौकी भाडाको घरमा रहेको छ ।
डडेल्धुरा जिल्लामा स्थानीय तहमा रहेका ६ प्रहरी चौकी भाडाका जिर्ण भवनमा सञ्चालित छन्। जिल्लाको भित्री मधेसमा पर्ने भारतसँगको सीमा प्रहरी चौकी तातोपानी, स्याउले, गाङ्खेत, रुपाल, देवलदिव्यपुर, आलिताल प्रहरी चौकीहरु भाडाका भवनबाटै सुरक्षा दिन बाध्य छन्।तातोपानी चौकीले ३ हजार ९ सय ९३, स्याउलेको ६ हजार, गाङ्खेतले ३ हजार ३ सय २८, रुपाल चौकीले ३ हजार ७ सय २७, देवलदिव्यपुरले ३ हजार ९ सय ९३, र आलिताल प्रहरी चौकीले मासिक ३ हजार ९ सय ९३ रुपैयाँ भाडावापत तिर्ने गरेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। तीन वर्षमा यी चौकीहरुको भाडा ९ लाख १ हजार २ सय तिरिएको पनि कार्यालयको लेखा शाखाको भनाइ छ। सबै ६ स्थानमै प्रहरीको आफ्नो जमिन नहुँदा भाडामा बस्नु परेको हो।
पछिल्लो ३ वर्षमा जिल्ला प्रहरी कार्यालयले घरको भाडावापत मात्रै २४ लाख ८५ हजार २ सय रुपैयाँ बुझाउने गरेको छ।
तस्वीर-नेपाल लाईभ
News Desk 0 response मङ्लबार, अशोज ७, २०७६

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



