

नेपाली शसस्त्र प्रहरीलाई बिदेशमा नयाँ जिम्मेवारी
सन २०११ मा सुडान बाट अलग भए पछि नै दक्षिण सुडान न्युर र डिन्का विचको जातिय द्धन्दले थला परेको शिविरको बाहिरी घेराको सुरक्षा विभिन्न देशका सेनाले लिए पनि भित्री अर्थात शरणार्थीहरुको सुरक्षाको प्रमुख जिम्मेवारी भने सशस्त्र प्रहरी बललाई दिएको छ ।
-
काठमाडौं ।
सन २०११ मा सुडान बाट अलग भए पछि नै दक्षिण सुडान न्युर र डिन्का विचको जातिय द्धन्दले थला परेको शिविरको बाहिरी घेराको सुरक्षा विभिन्न देशका सेनाले लिए पनि भित्री अर्थात शरणार्थीहरुको सुरक्षाको प्रमुख जिम्मेवारी भने सशस्त्र प्रहरी बललाई दिएको छ । प्रहरीको भुमिकामा दक्षिण सुडानमा रुवाडान्डाका प्रहरी पनि छन । तर नेपाली सशस्त्र प्रहरीले उत्कृष्ट पुरस्कार पाइसकेको छ । दुइवटा मिसनलाई चार भागमा विभाजन गरेर सशस्त्र प्रहरी बलका ३ सय २० जना अहिले दक्षिण सुडानमा छन ।
News Desk 0 response आइतवार, भदौ १५, २०७६
शरणार्थीबीच नै हुन सक्ने झगडा देखि दैनिक शान्ति सुरक्षाको जिम्मेवारी संयुक्त राष्ट्रसंघले सशस्त्र प्रहरी बललाई दिएको हो । वाउ राज्यमा शरणार्थीको सुरक्षार्थ खटिएका घानाका प्रहरीबाटै असुरक्षा भएपछि उनीहरुलाई मिसनबाटै हटाएर त्यसको जिम्मेवारी पनि सशस्त्रलाइ थपिएको छ । सशस्त्रको भूमिकाका कारण राष्ट्र संघले संख्या थप गर्ने प्रस्ताव अगाडी बढाएको छ । दक्षिण सुडानमा मात्रै, शान्ति मिसन अन्तर्गत ४२ देशका सुरक्षाकर्मी परिचालित छन । ति देशसंगको सम्बन्ध बलियो बनाउन मुलुकको प्रष्ठिान कायम राख्न नेपाली मिशनले यस्तै भूमिकाको अपेक्षा अन्यत्र पनि गरिएको छ ।
छ । यहाँ अहिले डिन्का जातिले सत्ता चलाइरहेको छ । अल्पमतमा परेको न्युर सत्तापक्षबाटै असुरक्षित भएपछि त्यस्ता पिडितहरुलाई संयुक्त राष्ट्रसंघले क्याम्पमा राखेको छ । राजधानी जुवा र वाउमा गरेर चारवटा क्याम्प भित्र एक लाख भन्दा बढी आन्तरिक शरणार्थी बसिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१