

-
काठमाडौं ।
अवकाश हुन लागेको बेला विदेश शयर गरेको र भ्रमणबापतको भत्ता लिएकोमा वन मन्त्रालयका पूर्वसहसचिव कानुनी फन्दामा परेका छन् । अवकाश हुन चार दिन मात्र बाँकी हँुदा तत्कालीन उपसचिव बटुकृष्ण उप्रेती वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा वातावरण विज्ञका रुपमा २१ दिनका लागि निस्केका थिए । एकातिर जागिरमा छँदै स्वतन्त्र विज्ञका रुपमा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएबापत तीन लाखभन्दा बढी रकम लिएको भन्दै अख्तियारमा उजुरी परेको थियो भने महालेखाले सो रकमलाई बेरुजुको संज्ञा दिँदै असुलउपर गर्ने ५२औं पानामा उल्लेख गरेको थियो । यही मुद्दा अख्तियारले हेर्दाहेर्दै संसदको सार्वजनिक लेखा समितिले महालेखा परीक्षकलाई चिठी लेखेको हो । चिठी मात्रै लेखिएको, बैठकको माइन्युट नपठाएको भन्दै महालेखाले फस्र्योट गर्न नमिल्ने भएपछि बेरुजु ठहर गर्दै पुनः ताकेता शुरु गरिएको छ । लेखा समितिका सभापति भरतकुमार शाहचाहिँ ‘खायो त खायो कर्मचारीले खायो, के भयो र’ भन्दै छन् ।
News Desk 0 response बुधबार, भदौ ११, २०७६


सम्बन्धित शीर्षकहरु
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२