
सामूहिक राजीनामा दिएका ९ जना मेडिकल अफिसर बर्खास्त
जागिरबाट हटाइएकाहरुमा पृतम डिसी, अभ्यास पोखरेल, अनिल खाम, गौरव आचार्य, सुवर्ण बुढा, धना केसी, राजेन्द्र कुलारा, आयुष पौडेल उपाध्याय र कृष्ण रिजाल छन् । मनोज यादवको करार सेवा भने यसअघि नै भंग गरिएको थियो ।
-
काठमाडौं ।
सामूहिक राजीनामा दिएका करार सेवाका ९ जना मेडिकल अफिसरहरुलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले सेवाबाट हटाएको छ ।
जागिरबाट हटाइएकाहरुमा पृतम डिसी, अभ्यास पोखरेल, अनिल खाम, गौरव आचार्य, सुवर्ण बुढा, धना केसी, राजेन्द्र कुलारा, आयुष पौडेल उपाध्याय र कृष्ण रिजाल छन् । मनोज यादवको करार सेवा भने यसअघि नै भंग गरिएको थियो ।
उपकुलपति भण्डारीको कार्यशैलीमा प्रश्न उठाउँदै उनीहरुले यही भदौ ५ गते सामूहिक राजीनामा दिएका थिए ।
स्वास्थ्य जस्तो अत्यावश्यक सेवामा काम नगरेकाले कार्यकारी परिषदको निर्णयबाट उनीहरुलाई सेवाबाट हटाइएको काम नगरेकाले उनीहरुलाई सेवाबाट हटाइएको उपकुलपति प्रा। डा। संगीता भण्डारीले जानकारी दिइन् ।
उनीहरुको एकवर्षे करार सेवा आगामी मंसिर १५ गते सकिन्थ्यो । उनीहरुलाई हटाएर नयाँ पदपूर्तिको प्रक्रिया सुरु गरेको रजिष्टार रामप्रसाद प्याकुर्यालले जानकारी दिए ।
News Desk 0 response आइतवार, भदौ ८, २०७६


सम्बन्धित शीर्षकहरु

काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९
-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९