

-
काठमाडौ । सरकारले शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा र आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको छ ।
सरकारले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पदमा पुरुषोत्तम खनाललाई नियुक्त गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले खनाललाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणका प्रशासन तथा अनुमति शाखा प्रमुख पुरुषोत्तम खनाललाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको थियो। यसअघि खनाल प्राधिकरणका निमित्त अध्यक्ष थिए। तत्कालीन अध्यक्ष दिगम्बर झाले उमेरका कारण राजीनामा दिएपछि मन्त्रिपरिषदले खनाललाई ६ महिनाका लागि कार्यावाहक अध्यक्ष बनाएको थियो। मन्त्रालयले सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित समितिले प्राधिरकरणको अध्यक्षका लागि खनालसँगै डा।नन्दबिक्रम अधिकारी र दीपकराज जोशी सूची मन्त्रिपरिषद्मा पेश गरेको थियो।
सरकारले प्युठानको माण्डवी गाउँपालिकाको केन्द्र पनि सारेको छ ।
साविक नयाँ गाउँ गाविसको कार्यालयमा रहेको केन्द्रलाई माण्डवी गाउँपालिका ३ जस्पुर कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्केटाले जानकारी दिए ।
News Desk 0 response बिहिबार, साउन ९, २०७६

सम्बन्धित शीर्षकहरु
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३



