

गुल्मीका पहिरोपीडितलाई राहतका लागि इन्चार्ज तथा सांसद पन्थीको माग
गुल्मीको पहिरोमा परेकालाई सहयोग गर्न राहत संकलन
-
काठमाडौँ ।
गुल्मीको सत्यवति गाउपािलका–४ लुम्पेक र लिम्धामा मंगलबार गएको पहिरोमा परेकालाई सहयोग गर्नका लागि काठमाडौमा रहेका गुम्मेली राहत सङ्कलनमा जुटेका छन् ।
News Desk 0 response बिहिबार, साउन ९, २०७६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट गुल्मी–काठमाडौँ सम्पर्क मञ्चको आज यहाँ भेला गरी राहत सङ्कलनमा जुट्न आग्रह गरेको हो ।
भेलाले श्रीप्रसाद पाण्डे र शंकर भण्डारीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ ।
भेला मा सरकारलाई राहत उपलब्ध गराउन, दिर्घकालिन व्यवस्था गर्न र काठमाडौमा रहेका गुल्मेलीलाई राहत संकलनमा गर्न नेकपाका गुल्मी इन्चार्ज एवम् प्रदेश सांसद दिनेश पन्थीले आग्रह गर्नु भयो ।
भेलामा सात लाख रुपियाँ सङ्कलन गरिएको नेपाल प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो । भेलामा पूर्व सांसद पटिक थापाले विपद्को घडीमा सवैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
मंगलवार गएको पहिरोमा परि १२ जनाको ज्यान जानुको साथै छ सय घरपरिवार विस्थापित भएका छन् ।

सम्बन्धित शीर्षकहरु
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


