-
काठमाडैं ।
बाढी र डुवानको समस्यामा साथ दिन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बाढीग्रस्त क्षेत्रमा पुग्नु भएको छ ।गृहमन्त्री,स्वास्थ्यमन्त्री,भौतिक योजनामन्त्रीसहित स्थानीय नेताहरुलाई पनि साथमा लिएर नेपालले बाढीग्रस्त क्षेत्रको अवलोकन गर्नुभएको हो । तराईका जनता आहतमा परेका बेला उनीहरुको घरदैलोमा पुगेर समस्या सुन्नका लागि त्यहाँ पुगेको नेताहरुले बताउनु भएको छ ।
बर्षेनी तराईमा डुवानले समस्या बनाउँदा पनि त्यसको पूर्व तयारीका योजना फितलो हुँदा समस्या बल्झिरहेको छ । त्यसोत कतिपय जिल्लामा बाँधका कारण पनि डुवानका समस्या हुने गरेको छ । डुवानपछि त्यहाँका जनतामा स्वास्थ्य समस्या तथा खानपिनको समस्या रहेको पूर्वप्रधानमन्त्री नेपालले बताउनु भयो ।
कतिपय स्थानमा हेलिकप्टर र कतिपयस्थानमा पैदलै पुगेर पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरुको टोलीले समस्या पहिचान गरेको थियो । समस्या पहिचानपछि राहत र सुबिधाकालागि पहल गर्न सजिलो हुने भ्रमण टोलीका सदस्यले बताउनु भएको छ ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३