-
बुटवल । प्रदेश नम्बर पाँचका उत्कृष्ट ३२ शिक्षक सम्मानीत भएका छन् ।
प्रदेश पाँचका सामाजिक विकासमन्त्री सुदर्शन बरालले जनही नगद १५ हजारसहित सम्मान गरेका छन् ।
सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद अर्यालका अनुसार प्रदेश पाँचका बाह्र जिल्लामा विभिन्न विषयमा अध्यापन गराउने शिक्षकहरुलाई उत्कृष्ट सिकाई, न्यूनतम क्षमाता, बाल मनोविज्ञान, विषयवस्तु र विधि सम्बन्धी ज्ञान हासिल गरेका आधारमा शिक्षकहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा मन्त्री बरालले शिक्षकहरुलाई आफ्नो विषयवस्तुमा अझ बढी रुची र जागरुकता पैदा होस् भन्ने उद्देश्यका लागि पुरस्कृत र सम्मान गरेको बताए । पहाडी जिल्लाका विभिन्न ठाउँमा पर्याप्त साधन श्रोतको अभावमा पनि मिहिनेतका साथ पढाएर जुन परिणाम दिएकोमा खुशी ब्यक्त गरे ।
कार्यक्रममा मन्त्रालयका सचिव कृष्ण ज्ञवाली र उप–सचिव थानेश्वर ज्ञवालीले पनि शिक्षकहरुलाई स्तरीय काम गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा सम्मानित जनता उच्च मावि प्यूठानका बिज्ञान शिक्षक केशबराज पण्डितले मन्त्रालयले सम्मान गरेको उत्साहित भएको बताए ।
तीनै तहका सरकारबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके समाजमा सामुदायिक बिद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने उनको धारणा छ ।-ऋषि भट्टराई
News Desk 0 response बुधबार, साउन १, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३