

बिपद् ब्यवस्थापनको रकममा कर्मचारी र हुनेखानेको तजबिजी
नदी नियन्त्रण, बाढीपहिरो, भूकम्प लगायत प्राकृतिक प्रकोपबाट हुने क्षति न्युनिकरणको पूर्वतयारीमा सरकार चुकेकाले प्रकोपमा मानवीय तथा भौतिक क्षति डरलाग्दोरुपमा देखिएको छ ।
-
काठमाडौं ।
विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन बनेको २१ महिना भयो । त्यो ऐनमा विपद् व्यवस्थापन सम्बन्धि सबै कार्य गर्ने अधिकारसहितको प्राधिकरण गठन गर्ने भनिएको छ । तर, सरकारले अहिलेसम्म प्राधिकरण गठनमा पनि चासो देखाएको छैन ।
सरकारले विपद् व्यवस्थापनका लागि चालु आर्थिक वर्षका लागि साढे ५ अर्ब रूपैयाँ छुट्याएको थियो । केन्द्रको विपद् व्यवस्थापन कोषमा मात्रै २ अर्ब रुपैयाँ छ । विपद् व्यवस्थापनमा समन्वय गर्ने निकाय नभएकाले त्यो रकम अहिले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिबाट अन्धाधुन्ध खर्च भइरहेको छ । एकातिर प्रकोपमा परेकाहरुको उद्दार र राहत वितरण प्रभावकारी हुन सकेको छैन भने अर्कातिर प्रकोप न्यूनीकरणको पूर्वतयारी गर्ने योजना कागजमै सीमित छ । नदी नियन्त्रण, बाढीपहिरो, भूकम्प लगायत प्राकृतिक प्रकोपबाट हुने क्षति न्युनिकरणको पूर्वतयारीमा सरकार चुकेकाले प्रकोपमा मानवीय तथा भौतिक क्षति डरलाग्दोरुपमा देखिएको छ ।
News Desk 0 response मङ्लबार, असार ३१, २०७६


सम्बन्धित शीर्षकहरु
-
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चिनियाँ इञ्जीनियरलाई जासुसीको आरोपमा अमेरिकामा जेल सजाय
शुक्रबार, माघ १३, २०७९
-
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चालीस रोपनीमा अनार खेती
बिहिबार, माघ १२, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९