सरकारलाई थाहै नदिई अरवौ रुपैयाँ परिचालन गर्छन् आइएनजीओहरु
२०४६ साल अघिसम्म नेपालमा आइएनजीओको रकम समाज कल्याण परिषद्को खाताबाट मात्रै परिचालन गरिन्थ्यो । २०४६ सालपछि त्यो व्यवस्था खारेज गरियो र आइएनजीओकै नाममा बैंक खाता खोलेर खर्च गर्न पाउने भए । त्यसपछि पनि आइएनजीओबाट भित्रिने रकम एकद्वार प्रणालीबाट खर्च गर्न एउटामात्र वाणिज्य बैंकमा खाता खोल्न लगाइएको थियो तर अन्य बैंकले विरोध गरेपछि प्रयास असफल हुन पुग्यो । सरकारले एकद्वार प्रणाली लागू नगरेसम्म छानविन र नियमन गर्न नसकिने समाज कल्याण परिषद्ले जनाएको छ ।
-
काठमाडौं ।
सरकारले विदेशी संघसंस्थालाई कानूनी लगाम लगाउन नसक्दा राज्य संयन्त्रको आँखा छलेरै तीन वर्षमा डेढ खर्ब रकम भित्र्याएर परिचालन गरिएको छ । त्यो रकम कुन क्षेत्रमा कसरी खर्च गरियो भन्ने राज्यका कुनै निकायसँग हिसाब छैन । नियामक निकाय समाज कल्याण परिषद भने विदेशी संघसंस्थाको बढ्दो आर्थिक बेथिति नियन्त्रणका लागि सरकारी तवरबाटै निर्णय हुनुपर्ने ओठे जवाफमा बसिरहन्छ ।
२०४६ साल अघिसम्म नेपालमा आइएनजीओको रकम समाज कल्याण परिषद्को खाताबाट मात्रै परिचालन गरिन्थ्यो । २०४६ सालपछि त्यो व्यवस्था खारेज गरियो र आइएनजीओकै नाममा बैंक खाता खोलेर खर्च गर्न पाउने भए । त्यसपछि पनि आइएनजीओबाट भित्रिने रकम एकद्वार प्रणालीबाट खर्च गर्न एउटामात्र वाणिज्य बैंकमा खाता खोल्न लगाइएको थियो तर अन्य बैंकले विरोध गरेपछि प्रयास असफल हुन पुग्यो । सरकारले एकद्वार प्रणाली लागू नगरेसम्म छानविन र नियमन गर्न नसकिने समाज कल्याण परिषद्ले जनाएको छ ।
पछिल्लो केही वर्षयता त दुई दर्जनभन्दा बढी विदेशी संघसंस्थाले सिधै नेपालका निजी कम्पनीलाई रकम पठाएर आफूखुसी परिचालन गरेको परिषद् स्रोतको भनाइ छ । त्यति मात्र होइन, गएका तीन वर्षमा सरकारी संयन्त्रलाई जानकारी नगराई भित्रिएको डेढ खर्ब रुपैयाँमध्ये अधिकांश धार्मिक गतिविधि सञ्चालनमा खर्च भएको जानकारहरूको भनाइ छ । विदेशी संस्थाले व्यक्तिका नाउँमा रकम पठाएर राष्ट्रिय नीति र प्राथमिकताबाहिर खर्च गर्ने प्रवृत्ति पनि बढेको छ ।
News Desk 0 response शुक्रबार, असार २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३