-
काठमाडौँ ।
श्रीलंकाभ्रमणमा रहनुभएका नेकपाका बरिष्ठ नेतातथापूर्वप्रधानमन्त्रीमाधवकुमार नेपालले त्यहाँकाशीर्ष नेताहरुसँग भेटघाटगर्नुभएको छ । उहाँश्रीलंकाकम्युनिस्टपार्टीद्वारा आयोजितविशेष कार्यक्रममाप्रमुखअतिथिका रुपमाभागलिनकोलम्बो पुग्नुभएको थियो ।
News Desk 0 response शुक्रबार, असार २७, २०७६
विहीबार बरिष्ठ नेता नेपाल र श्रीलंकाकाप्रधानमन्त्री रनिलविक्रमसिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपतिमहिन्द्रा राजापाक्ष, श्रीलंकाकम्युनिस्टपार्टीकाअध्यक्षराजाकोलुरलगायतसँग भेटघाटभएको थियो ।
भेटकाअवसरमा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धकाबारेमाचर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुकश्रीलंकाबीचजनस्तरको सम्बन्धविस्तारमाजोड दिइएको थियो ।
लामो समय द्वन्द्वभोगेकादुबै मुलुकका नेताहरुले आ–आफ्नो देशकाद्वन्द्व समाधानकाअनुभवहरुकाबारेमाचर्चा गर्नुभएको थियो ।
भेटघाटमाश्रीलंकास्थित नेपाली राजदूतडा. विश्वम्भर प्याकुरेलको पनि सहभागिताथियो ।
असार २३ गते कोलम्बो प्रस्थानगर्नुभएका बरिष्ठ नेता नेपालअसार २९गते स्वदेश फर्किने कार्यक्रम छ ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३