-
काठमाडौं ।
संघीय संसदको प्रतिनिधिसभामा विषेश समयमा बोल्दै सांसद पालले भारतबाट आयातित फलफूल तथा तरकारीमा ९० प्रतिसत सम्म विषदी हुन्छ भन्ने कुरा समेत यही सरकारले पत्ता लगाएको बताईन । ‘भारतबाट आउने फलफूल तरकारी हिजो पनि आउँथ्यो, आज मात्र आएको हैन, विगतको सरकारको पालामा पनि आउँथे । बरु यो सरकारले विषदी हुन्छ भन्ने कुरा पत्ता लगायो । पर्याप्त जाँच गर्ने साधन नभएकाले जाँच रोकिएको भन्ने बुझेको छु । छिटो जाँच गर्ने व्यवस्था गरेर मात्र यस्ता बस्तु भित्र्याईयोस भन्ने माग गर्दछु ।’ सांसद पालले थपिन्, ‘यो सररकार कसैले खुट्टामा भ्वाङ पर्यो भन्दैमा लड्खडाउने सरकार हैन, भारतबाट आउने तरकारी र फलफूलमा विषदी रहेको कुरा यही सरकारले पत्ता लगाइएको हो । स्वदेशमा पनि विषदीयुक्त उत्पादन भएका रहेछन् भने रोक लगाईयोस ।’
News Desk 0 response आइतवार, असार २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३

रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३