

-
काठमाडौं ।
गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे नेपका प्रवेश गरेका छन् । उनलाई पार्टी प्रवेशसँगै नेकपाको बिधान दिईएको छ ।
मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरूङले अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् । गुरुङले टीका लगाइदिएर र नेकपाको विधान हस्तान्तरण गरेका थिए ।
मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर, फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले शपथ लिन पाएका थिएनन् ।
सो मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिए पनि सांसदका रूपमा शपथ लिएका थिए । यही कार्यक्रममा विप्लव नेतृत्वान रहेका कास्की जिल्ला सचिवालय सस्दय पुष्प कार्की पनि सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।
News Desk 0 response बिहिबार, असार १९, २०७६


सम्बन्धित शीर्षकहरु
-
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९ -
मिथिलामा वासन्ती छठ पर्व सुरु
शनिबार, चैत्र ११, २०७९
-
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९ -
मिथिलामा वासन्ती छठ पर्व सुरु
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९