-
काठामडौं । पोखरा महानगरपालिकाले बिकटका वडा सचिवलाई काममा आकर्षण गराउन अत्तिरिक्त भत्ताको ब्यवस्था गरेको छ । टाढा र कम विकसित भनिएका ११ वटा वडाहरूमा खटिने प्रति कर्मचारीलाई १ हजार ५ सय रुपैयाँ थप भत्ता दिने महानगरले निर्णय गरेको हो । नयाँ बजेटमा सो कुरा उल्लेख गरिएको छ । तत्कालीन गाविसहरूबाट गाभिएर महानगर भएका वडाहरूमा यस्तो सुबिधा दिन लागिएको हो । कर्मचारीको मनोवल बढाउन र काममा क्रियाशिलता ल्याउन प्रोत्साहन भत्ताको ब्यवस्था गरेको महानगरका प्रमुख मानवहादुर जिसीले बताए ।
News Desk 0 response आइतवार, असार १५, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३