

वैदेशिक रोजगारीदेखि पीआर दिलाउने नाममा महिला बेचबिखन
मानव तस्करले लोभ लालच देखाएर युवायुवतीलाई भारतको बाटो हुँदै ती देशमा लैजाने क्रम रोकिएको छैन । अवैध तरिकाले वैदेशिक रोजगारीमा पठाउन खोजिएकालाई प्रहरीले उद्दार गरेको विवरणका आधारमा हेर्दा पछिल्लो एक वर्षमा बेचबिखन करिब दोब्बर बढेको देखिन्छ । गत आर्थिक वर्ष ५ सय ४६ जनालाई उद्दार गरिएकामा यो संख्या अघिल्लो वर्ष ३ सय ११ थियो ।
-
काठमाडौं ।
रोजगारीको खोजीमा रहेका युवतीलाई मानव तस्करले वैदेशिक रोजगारीदेखि पीआर दिलाउने नाममा बेचबिखन गर्दै आएका छन् । तस्करले नेपालबाट भारत लैजान औषधीको प्रयोगदेखि नक्कली विवाह, आफन्त भेट्ने, जागिर लगायतको बहाना गरेर सीमा कटाएका छन् । यसरी भारतको बाटो भएर लगिएकामध्ये कतिपय बाटैमा ज्यानकै जोखिम समेत बेहोरेका छन् । युवतीलाई फकाउन नक्कली विवाहदेखि औषधि प्रयोग समेत गरिएको छ । तस्करले अवैध तरिकाले प्रतिबन्धित मुलुकमा पठाएका युवतीमध्ये ४७ प्रतिशतसम्मलाई यौन व्यवसायमा संलग्न गराएको पाइएको छ । बेरोजगारीको फाइदा उठाउँदै तस्करले विदेशमा राम्रो कमाइ हुने प्रलोभन दिएर जालमा पार्छन् । यही कारण बेचबिखन रोक्नु चुनौतीपूर्ण भएको प्रहरीको भनाइ छ ।
सरकारले नेपाली महिलालाइ खाडी मुलुकमा घरेलु कामदारका रुपमा काम गर्न जाने अनुमति दिएको छैन । यस्तै इराकमा जान पनि प्रतिबन्ध छ । तर मानव तस्करले लोभ लालच देखाएर युवायुवतीलाई भारतको बाटो हुँदै ती देशमा लैजाने क्रम रोकिएको छैन । अवैध तरिकाले वैदेशिक रोजगारीमा पठाउन खोजिएकालाई प्रहरीले उद्दार गरेको विवरणका आधारमा हेर्दा पछिल्लो एक वर्षमा बेचबिखन करिब दोब्बर बढेको देखिन्छ । गत आर्थिक वर्ष ५ सय ४६ जनालाई उद्दार गरिएकामा यो संख्या अघिल्लो वर्ष ३ सय ११ थियो ।
News Desk 0 response शुक्रबार, असार ६, २०७६

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



