

-
काठमाडौं । आर्थिक समृद्धि प्रशंसनीय दृष्टिकोणमा आधारित दिगो स्थानीय आर्थिक विकास रणनीति निर्माण गर्नका लागि प्रशिक्षक तयार गरिएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा २२ जना प्रशिक्षक तयार गरिएको हो । जेठ ३० देखि असार १ गतेसम्म सञ्चालन भएको यो प्रशिक्षण कार्यक्रम काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्पन्न भएको हो । स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिलाई दीगो आर्थिक विकासमा सहभागी गराउनका लागि तालिम सञ्चालनका लागि प्रशिक्षक तयार गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले जानकारी दिए । देशभर बाट छनौट भएर आएका सहभागीहरुलाई बिभिन्न बिषयमा प्रशिक्षण दिईएको थियो ।
News Desk 0 response सोमवार, असार २, २०७६
नेपाल सरकारको ‘सम्मृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारालाई सार्थक पार्न प्रतिष्ठानले दीगो स्थानीय आर्थिक विकासमा जोड दिएको श्रेष्ठले वताए । राष्ट्रिय तथा स्थानीयतहमा बहश गर्दै बुझाईमा एकता ल्याउनका लागि पनि यो कार्यक्रम सार्थक हुने श्रेष्ठको भनाई छ । विकासको रणनीतिक योजना तर्जुमासम्वन्धी क्षमता विकासमा क्रियाकलापहरुलाई प्राथमिकतामा राखिएर प्रशिक्षकका लागि प्रशिक्षण गरिएको प्रतिष्ठानका ब्यवस्थापन अधिकृत योगमाया सापकोटाले जानकारी दिईन् ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



