

-
काठमाडौं ।
गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको समाधन गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पहल थालेका छन् । केही ले आन्दोलन र केहीले समर्थन गर्न थालेपछि गुठी सम्वन्धी बिधेयकमा सरकारबिरुद्ध पनि आलोचना हुन थालेको छ । यही बिषयलाई समाधान गर्नका लागि पूर्वप्रधानमन्त्री नेपालले सरोकारवालाका साथै काठमाडौं भक्तपुर र ललितपुरका बिभिन्न ब्यक्तिसँग छलफल गरेका छन् ।
काठमाडौं–२ का सांसद समेत रहेका वरिष्ठ नेता नेपालले सोमबार प्रस्तावित गुठी विधेयकका बारेमा काठमाडौँबाट निर्वा्चित सांसदहरुसँग छलफल गरेका छन् । वरिष्ठ नेता नेपालले विधेयकका बारेमा काठमाडौंबाट निर्वा्चित सांसदहरुको धारणा बुझेका थिए ।
दिउँसो १ बजेदेखि साढे २ बजेसम्म सिंहदबारस्थित कृषि समितिका हलमा बसेको बैठकमा सांसदहरुले जनताको सांस्कृतिक भावनामाथि चोट पुगेका कारण विधेयकका कारण जनतामा आक्रोश पैदा बताएका थिए । उनीहरुले विधयेक तत्काल फिर्ता लिनका लागि पहल गर्न बरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए ।
विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हुने खालको नभएकाले हाललाई फिर्ता लिने र सरोकारवालाहरुसँग व्यापक छलफलपछि मात्रै अघि बढाउनेमा सांसदहरुले जोड थियो ।
गुठियारहरुले आगमी असार ४ गते प्रर्दशनको तयारी गरिरहेको बेला प्रधानमन्त्री केपी ओलीसँगै नेता नेपाल पनि समधान खोज्न सक्रिय भएका हुन् ।
News Desk 0 response सोमवार, असार २, २०७६


सम्बन्धित शीर्षकहरु

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग प्रधानमन्त्रीको जोड
शुक्रबार, माघ २०, २०७९
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो
शुक्रबार, माघ २०, २०७९-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९