

प्रमुख नियुक्त नहुँदा कर्मचारी पनि काम गर्दैनन्
सरकारी अनुदानको मल खरिद गर्ने कृषि सामग्री कम्पनी डेढ वर्षदेखि निमित्त महाप्रबन्धकको भरमा चलिरहेको छ । महाप्रबन्धक नियुक्त नभएको बहानामा त्यहाँका कर्मचारीले मल खरिद बिक्रीको प्रबन्ध गरेका छैनन् ।
-
काठमाडौं ।
बिभिन्न संस्थाको प्रमुखमा कसलाई ल्याउने भन्नेमै मन्त्री, प्रधानमन्त्रीको कुरा नमिल्दा धेरै निकाय कामबिहिन बनेका छन् । प्रमुख पद रिक्त हुँदा त्यहाँका कर्मचारीसमेत काम नगर्ने अवस्थामा छन् । संस्थान र बोर्डमा आपासी कुरा नमिल्दा नियुक्ति नभएका कारण सेवाग्राहीलेसमेत दुःख पाएका छन् ।
सरकारी अनुदानको मल खरिद गर्ने कृषि सामग्री कम्पनी डेढ वर्षदेखि निमित्त महाप्रबन्धकको भरमा चलिरहेको छ । महाप्रबन्धक नियुक्त नभएको बहानामा त्यहाँका कर्मचारीले मल खरिद बिक्रीको प्रबन्ध गरेका छैनन् । दुग्ध विकास संस्थान, नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय चिया तथा कफि विकास बोर्ड, दुग्ध विकास बोर्ड, राष्ट्रिय आपूर्ति कम्पनी, नेपाल दूरसञ्चार प्राधिकरण, उदयपुर सिमेन्ट लगायत एक दर्जनभन्दा बढी सरकारी स्वामित्वका निकायमा प्रमुख छैनन् । यही निहुँमा यी निकायले आफ्नो उद्देश्य र कानूनले तोके अनुसारको जिम्मेवारी अनुसारको भूमिका वहन गरिरहेका छैनन् । प्रमुख नभएपनि यी सबै निकायमा कर्मचारी र संस्थाको संयन्त्र छ । तर त्यसले कामै गरेको छैन । न त विभागीय मन्त्रीले नै त्यो संयन्त्रलाई काममा लगाउन सकेका छन् । त्यसैले हुनसक्छ, मन्त्रीसँग यसको प्रष्ट जवाफ छैन ।
News Desk 0 response बुधबार, जेष्ठ २९, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



