

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीनै सर्वोच्चको कार्वाहीमा पर्ने
सचिव र अन्य उच्च पदस्थ अधिकारीमाथि अदालतको आदेश पटक पटक अटेर गरेको सर्वोच्चको आरोप छ । आयोगका काम कारवाहीसम्बन्धी अभिलेख र रजिस्टर ५ वर्षदेखि उपलब्ध नगराएको भन्दै सर्वोच्चले किन कारबाही नगर्ने भनी प्रश्न गरेको हो ।
-
काठमाडौं ।
दुनियाँले अधिकार दुरुपयोग गरेकोमा कार्वाही गर्ने निकाय अख्तियार दुरुपयोग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई नै सर्बोच्च अदालतले कारवाहीको चेतावनी दिएको छ । सचिव र अन्य उच्च पदस्थ अधिकारीमाथि
अदालतको आदेश पटक पटक अटेर गरेको सर्वोच्चको आरोप छ । आयोगका काम कारवाहीसम्बन्धी अभिलेख र रजिस्टर ५ वर्षदेखि उपलब्ध नगराएको भन्दै सर्वोच्चले किन कारबाही नगर्ने भनी प्रश्न गरेको हो ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले विहिवार २०६० साल वैशाख २५ गतेको निर्णय सहितको सक्कल मिसिल, फायलसमेत लिई अदालतमा उपस्थित हुन सचिव स्वयंलाई आदेश दिएको हो । अदालतले २०७१ असोज २९ गते ताराराज पाण्डेको मुद्दा सम्बन्धी २०६० को अभिलेख पठाउन आदेश दिए पनि त्यस यता पटक पटक अटेरी गरेको र भेटिएन भन्दै पन्छिएको आदेशमा उल्लेख छ ।
News Desk 0 response बिहिबार, जेष्ठ २३, २०७६


सम्बन्धित शीर्षकहरु

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग प्रधानमन्त्रीको जोड
शुक्रबार, माघ २०, २०७९
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो
शुक्रबार, माघ २०, २०७९-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९