बेरोजगारलाई भत्ता दिने काम सुरु
बेरोजगारलाई काममा लगाएर पारिश्रमिक दिन अर्थ मन्त्रालयले केही साताअघि मात्रै २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ निकासा गरेको थियो । स्थानीय तहले बेरोजगारलाई कम्तीमा ३० दिनको काम दिएर मात्रै वेरोजगार भत्ता वापतको पैसा दिनेछ ।
-
काठमाडौं ।
सरकारले बेरोजगारका लागि भत्ता दिन रकम पठाएपछि यो कार्यक्रम सुरु भएको छ । तर, कम्तीमा ३० दिनको रोजगारी ग्यारेन्टी हुने गरी रोजगारी दिनु पर्नेछ । त्यसको परिपत्र सबै स्थानीय तहलाई गरिएको छ ।
बेरोजगारलाई काममा लगाएर पारिश्रमिक दिन अर्थ मन्त्रालयले केही साताअघि मात्रै २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ निकासा गरेको थियो । स्थानीय तहले बेरोजगारलाई कम्तीमा ३० दिनको काम दिएर मात्रै वेरोजगार भत्ता वापतको पैसा दिनेछ ।
सरकारले बेरोजगारलाई पैसा दिन पालिकालाई ४ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म निकासा दिइसकेको छ । कोन्ज्योसोम गाउँपालिकाले सबैभन्दा कम ४ लाख रुपैयाँ पाएको छ भने सबै महानगरपालिकालाई १र१ करोड रुपैयाँका दरले रकम निकासा गरिएको छ ।
केही उपमहानगरपालिकालाई पनि १ करोड रुपैयाँका दरले नै बजेट निकासा गरिएको छ । उपमहानगरमा सबैभन्दा कम बजेट पाउनेमा इटहरी परेको छ भने हेटौंडा, कलैया, जितपुर सिमरा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगन्ज र धनगढी उपमहानगरले १र१ करोड रुपैयाँका दरले नै पैसा पाएका छन् । नगरपालिका भएर पनि वीरेन्द्रनगर र भीमदत्तले ११ करोड रुपैयाँ नै पाएका छन् ।
News Desk 0 response मङ्लबार, जेष्ठ २१, २०७६
सरकारले चालू आर्थिक वर्ष ९आव०देखि बेरोजगारलाई भत्ता दिन सुरु गरेको छ । प्रधानमन्त्री रोजगारी कार्यक्रमअनुसार सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तह ९पालिका०मार्फत बेरोजगारलाई पैसा दिन थालेको हो ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३