

-
महोत्तरी ।
रैथाने एकता परिषदले हुलाक टिकटमा सलहेस फूल छाप्न माग छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा यस बिषयमा सकारात्मक भएका छन् । रेडियो नेपालको प्रादेशिक प्रसारण प्रदेस नम्बर दुईको नयाँ भवन शिलान्यास तथा प्रादेशिक प्रशारणको शुभारम्भ गर्न शनिवार महोतरीको बर्दिवास , गौरीडाँडा आएका सञ्चारमन्त्री बास्कोटालाई भेटेर रैथाने एकता परिषद्का सयोंजक बराइली सहित परिषद्का दुई दर्जन बढि नेताले लिखित माग पत्र मन्त्री बास्कोटालाई बुझाएका थिए ।
सिरहाको लहान छेउमा करिव ९ बिगाहा क्षेत्रफलमा रहेको ऐतिहासिक सलहेस फूलवारीमा प्रत्येक बर्ष बैशाख १ गते हारम प्रजातीको रुखमा फूल्ने फूललाई सलहेस फूल भन्ने गरिन्छ ।
नयाँ बर्षको पहिलो दिन फूल्ने उक्त फूल हेर्न मोरगं , सप्तरी , सिरहा , धनुषा लगायतका जिल्लाहरुबाट लाखौँको सख्याँमा आन्तरीक पर्यटक सलहेस फूलवारीमा भेला हुने गरेका छन् भने भारतको पट्ना , बगांल , समस्तिपुर , मधुवनी , दरभगां , सितामाडी देखी राजधानी दिल्लिबाट समेत हजारौँको सख्याँमा धार्मिक पर्यटकहरु ओईरिने गरेका छन् ।
ऐतिहासिक राजा सलहेस र उनका भाईहरु मोतिराम र बुधेश्वरले नजिकै रहेको मानिक दहमा नुहाएर उक्त फूलवारीमा फूलेका फूलहरु टिपेर देवता पुज्ने गरेको किवंदन्ति छ ।प्रादेशिक प्रशारणको सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गोकुल बास्कोटाले आउने आर्थिक बर्षबाट लागु हुने गरि हुलाक टिकटमा सलहेस फूल छाप्ने प्रतिबद्ता जनाएका थिए ।
News Desk 0 response आइतवार, जेष्ठ १९, २०७६
मधेसका रैथाने समुदायको हक अधिकार खोसिदै गएको र रैथाने समुदायको हक अधिार खोसिन नदिन आवाज उठाउने उदेस्यले तीन बर्ष अघि लहानमा भब्य मोटर साईकल र्याली गरेर सन्तोष बराइलीको नेतृत्वमा रैथाने एकता परिषद् घोषणा गरिएको थियो । उतिबेला तत्कालिन एमालेले मधेसवादी दलहरु विरुद् मधेसमा गतिविधी गर्न रैथाने एकता परिषद् गठन गरेको आरोप लगाईएको थियो ।

सम्बन्धित शीर्षकहरु
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



