

-
काठमाडौं ।
मध्यस्तरीय आय भएकालाई करमा राहत हुने भएको छ । सरकारले आयकर लाग्ने आम्दानीको सीमा नै हेरफेर गरेको छ । ३ लाख ५० हजार रुपैयाँसम्म कर नलाग्ने व्यवस्था यसअघि रहेकोमा अब त्यसलाई बढाएर ४ लाख कायम गरिएको छ । त्यसैगरि दम्पत्तीहरुको आयकरको सीमा ४ लाख रुपैयााबाट बढाएर साढे ४ लाख बनाइएको छ । जल यातायातको सामान आयातमा लाग्दै आएको कर १५ प्रतिशतबाट ५ प्रतिशतमा झारिएको छ । गत वर्ष सेयर कारोबारमा लाग्दै आएको कर ५० प्रतिशत बढाएका अर्थमन्त्री खतिवडाले फेरि पुरानै व्यवस्था कायम गरेका छन् । सेयर कारोबारमा लाग्दै आएको पुाजीगत लाभकर पनि ७ दशमलव ५ बाट घटाएर ५ प्रतिशत मात्रै कायम गरिएको छ । पुाजीगत लाभकर गणनाको अन्योल हटाउादै भारित औसत ’वेटेज एण्ड एभरेज’का आधारमा गणना गर्ने घोषणा गरिएको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ १६, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३



