भ्रष्टाचारमा मुछिएकालाई राष्ट्रपतिसँगै बिभुषण
चुरे भावर हुँदै नेकपा केन्द्रीय सदस्य रहेका न्यौपाने विरुद्ध ३१ करोड भ्रष्टाचार गरेको अभियोग छ । उनीसँगै भ्रष्टाचारमा मुछिएका पूर्व मन्त्री टेकबहादुर गुरुङ्गलाई पनि सरकारले विभूषित गर्न लागेको छ ।
-
काठमाडौं ।
सरकारले गणतन्त्र दिवसको अवसरमा पदक दिन लागेकाहरुमा भ्रष्टचारी पनि रहेका छन् । ११०९ जना मध्ये भ्रष्टाचारमा मुद्दा चलिरहेका र विवादित सभासदहरू पनि छन् । पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाई भ्रष्टचारको अभियोग छ ।
चुरे भावर हुँदै नेकपा केन्द्रीय सदस्य रहेका न्यौपाने विरुद्ध ३१ करोड भ्रष्टाचार गरेको अभियोग छ । उनीसँगै भ्रष्टाचारमा मुछिएका पूर्व मन्त्री टेकबहादुर गुरुङ्गलाई पनि सरकारले विभूषित गर्न लागेको छ ।
न्यौपाने र गुरुङ दुवैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । न्यौपाने २०७५ चैत १३ गते ५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
बैंकको लकरमा १४ थान गोली भेटिएपछि पक्राउ परेका ल्हारक्याल लामाले पनि गणतन्त्र दिवसको अवसरमा पदक पाउने भएका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा पनि मुद्दा चलाएको थियो । गणतन्त्र दिवसको अवसरमा बिभुषित हुनेमा राष्ट्रपतिको नाम १ नम्वरमा छ ।
News Desk 0 response सोमवार, जेष्ठ १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३