

-
दाङ ।
मालपोत कार्यालय तुलसीपुरमा अनलाइन प्रणाली सुरु भएको छ । यसको उद्घाटन भूमि ब्यवस्थापन तथा अभिलेख बिभागका महानिर्देशक गोकर्णमणि दुवाडीले गरेका छन् । तुलसीपुर मालपोत कार्यालयका मालपोत अधिकृत नरेशकुमार खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम बिभागका कम्प्युटर अधिकृत हरिशरण थापाले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले मालपोत कार्यालयबाट प्रदान हुने सेवालाई अनलाईन मार्फत सेवा दिदा सेवा प्राभावकारी हुनुको साथै सेवाग्राहीले पनि सरल तथा सहज रुपमा सेवा पाउने बिस्वास ब्यक्त गरे । सो अबसरमा बिभागका महानिर्देशक गोकर्णमणि दुवाडीले तुलसीपुर मालपोत कार्यालय दाङ्ग एल आर आइ एम एस लागू भएको छैटौं कार्यालय भएको जानकारी दिदै यो प्रणालीबाट सेवा प्रदान हुदा सेवा बिस्वासिलो भरपर्दो र प्रभावकारी हुनुको साथै कारोबार सुरक्षित हुने बताए । प्रणालीमा भएको औठाछाप , दस्तखत र फोटो लिएर बिबरण अद्यावधिक गरिने र कारोबारको बखत जग्गावालालाई एस एम एस जाने हुदा गलत कार्य नियन्त्रण हुने बताए । यसका साथै राजस्व बढोत्तरी हुने र केन्द्रबाटै कारोबारको सीधै अनुगमन गर्न सकिने उनको भनाई थियो ।
News Desk 0 response बुधबार, बैशाख ४, २०७६

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



