

-
काठमाडौं ।
प्रधानमन्त्री कार्यालय तथा गृह र उर्जा मन्त्रालयमा कर्मचारीभन्दा सवारीसाधनको संख्या धेरै छ । स्थानीय तहले सवारी साधन किन्न वर्षमा १ अर्ब १८ करोड रुपैयाँ खर्च गरेका छन् । १ सय ७२ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि ९० करोड २६ लाखका चार पांग्रे गाडी किनिएका छन् । यस्तै २ सय २१ वटा स्थानीय तहले वडाध्यक्ष र सदस्यका लागि २९ करोड १३ लाख रुपैयाँमा ११ सय १८ वटा मोटरसाइकल खरिद गरेका छन् । सवारी साधन नकिनेका स्थानीय तहले भाडामा लिएर ठूलो रकम सकेका छन् । विकास बजेटको ठूलो हिस्सा सवारी साधन किन्न र भाडामा लिन खर्च गर्नुले कर्मचारी र जनप्रतिनिधि आफ्नै सुविधामा केन्द्रित भएको देखाउँछ । जनताले तिरेको कर कर्मचारी र जनप्रतिनिधिको सुविधामा जथाभावीरुपमा खर्च गर्नु शक्ति र स्रोतको दुरूपयोग हो ।
News Desk 0 response मङ्लबार, बैशाख ३, २०७६
केन्द्रका २२ वटा मन्त्रालयले गत आर्थिक वर्ष ६ हजार ९ सय मोटसाइकल र १ हजार २४ वटा चारपांग्रे गाडी खरिद गरे । साधारण मर्मतपछि चल्न सक्ने पर्याप्त गाडी भए पनि ६ अर्ब ६१ करोड रुपैयाँ खर्चेर महँगा गाडी खरिद गरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
क्यानको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने परेनन्
शुक्रबार, माघ १३, २०७९