

-
काठमाडौं ।
महालक्ष्मी नगरपालिका ललितपुरका मेयर रामेश्वर श्रेष्ठले केन्द्रीय सरकारका कारण कर्मचारी व्यवस्थापनको काम गर्न गाह्रो भएको बताएका छन् । उनले नागरिकसँग भनेका छन्,-
News Desk 0 response आइतवार, बैशाख १, २०७६
अहिले नगरपालिकालाई सबैभन्दा गाह्रो काम भनेकै कर्मचारी कजाउन हो। सरकारका धेरैजसो कर्मचारी एकदमै कमजोर छन्। प्रविधिमा रमेर काम गर्न जान्दैनन्। केन्द्रीय सरकारले पठाएका कतिपय कर्मचारी बेकामे नै छन्। उनीहरूलाई कसरी काम लगाउने निकै समस्या भएको छ। ७० जना कर्मचारी हुनुपर्ने ठाउँमा केही सीमित कर्मचारीबाट मात्रै काम लिनुपर्ने बाध्यता छ। त्यसैले स्थानीय तहलाई अलि जागरिला र सक्रिय कर्मचारी पठाइदिएको भए अझ व्यवस्थित ढंगले काम अघि बढ्ने थियो। यसबारे हामीले बारम्बार सामान्य प्रशासन मन्त्रालयलाई पत्र पनि लेख्दै आएका छौं। तर, मन्त्रालयले यसको सुनुवाई गरेको छैन। आवश्यक कर्मचारी पनि पठाएको छैन।

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



