-
काठमाडौं ।
शैक्षिक प्रमाणपत्रकै कारण सुनुवाई समितिवाट अस्विकृत भएका दीपकराज जोशीपछि प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रबिरुद्ध पनि शैक्षिक प्रमाणपत्रको शंका गर्दै उजुरी परेको छ । विश्वविद्यालयको नियम अनुसार प्रवीणता प्रमाणपत्र तहको माइग्रेसन नभएको पनि उजुरीमा उल्लेख छ । उक्त प्रमाणको समकक्षता खोज्दै उजुरी हालिएको सुनुवाई समितिले जनाएको छ । मिश्र संलग्न भएका विभिन्न मुद्दाहरुमा फैसला र आदेश गरेको विषयमा स्पष्टीकरण माग गर्दै उजुरी हालिएको हो । एनसेल प्रकरणमा मिश्रले गरेको फैसलामा उनी दोषी रहेको उजुरीमा उल्लेख छ ।
News Desk 0 response बुधबार, भदौ २०, २०७५
रञ्जन कोइरालाको मुद्दामा झगडिया झिकाउने आदेशको आधार खोजिएको छ । हाँडीगाउँको सार्वजनिक जग्गा व्यक्तिको नाममा गर्ने फैसलाको आधार पनि खोजेर उजुरी हालिएको छ । संवैधानिक परिषदको सिफारिसपछि संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो। १० दिन म्याद सहितको सूचनामा मिश्रमाथि ४ थान उजुरी परेको हो। उक्त उजुरीमाथि २२ गतेदेखि सुनुवाइ समितिले अध्ययन गर्दै छ।

सम्बन्धित शीर्षकहरु
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३

सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३