

-
काठमाडौं ।
आफू कानुनमन्त्री हुदाँ सार्वजनिक पदाधिकारीको सम्पत्तिको गोपनियता नहुने व्यवस्था बनाएपनि मन्त्रिपरिषद र संसदमा यो बेपत्ता भएको पूर्व कानुनमन्त्री शेरबहादुर तमाङले आरोप लगाएका छन् । सरकारले संसदमा दर्ता गराएको विधेयकमा रहेका सम्पत्ति विवरण, नागरिकता, शैक्षिक प्रमाणपत्र र राजनीतिक आबद्धता जस्ता विषय गोप्य राख्नु पर्ने व्यवस्था समावेश भएकाले लोकतन्त्रको मर्म विपरित रहेको भन्दै उनले सच्चाउन माग गरे।विधेयकको सैद्धान्तिक छलफलमा भाग लिदै पूर्व कानुनमन्त्री तमाङले आफू मन्त्री हुदाँ राखेका केही व्यवस्थामा चलखेल भएको आरोप लगाए।
सार्वजनिक पदमा रहने व्यक्तिको विवरण गोप्य राखेर लोकतन्त्र बलियो नहुने भएकाले यसमा सरकार सचेत हुनुपर्ने तर्क उनले गरे।
भ्रष्टाचार अन्त्य गर्ने हो भने सार्वजनिक पद धारणा गर्ने सबै पदाधिकारीको सम्पत्ति सार्वजनिक हुनुपर्ने उनको माग छ ।
News Desk 0 response मङ्लबार, भदौ १२, २०७५


सम्बन्धित शीर्षकहरु
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कर्मकाण्डी शैलीको सतर्कता केन्द्रमा सम्पत्ति बिवरण
सोमवार, जेष्ठ २७, २०८२