

-
काठमाडौं ।
बिमिस्टेकका नेपाल आएका अति विशिष्ट व्यक्तिहरूको तीन घेरामा सुरक्षा मिलाइएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीहरू खटिने छन्। पहिलो घेरमा नेपाली सेना रहने छ। दोस्रो घेरमा नेपाल प्रहरीको सुरक्षा तैनाथ रहने छ। सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले भने तेस्रो घेरमा रहेर सुरक्षा दिने छन्।विशिष्ट व्यक्तिहरू आउँदा, बस्ने होटेल आउँदा जाँदा, कार्यक्रम सहभागी हुँदाको बखतमा नेपाली सेनाले स्थल सहित हवाई गस्ती समेत गर्ने छ। हवाइगस्तीको लागि सम्पूर्ण व्यवस्था मिलाइसकेको नेपाली सेनाले जनाएको छ । आवश्यकता अनुसार हेलिकप्टर परिचान गरिनेछ।
News Desk 0 response आइतवार, भदौ १०, २०७५
एक भिआइपी आउँदा जाँदा करिब ४ सय ट्राफिक खटिने
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भिआइपीको सवारको समयमा हुने आवश्यक ट्राफिक व्यवस्था मिलाएको छ। भिआइपी व्यक्तिहरू सवार हुँदा मुख्य सवारी रुढ, वैकल्पिक सवारी रुढ, फिर्ती मुख्ख सवारी रुढ, फिर्ती वैकल्पिक रुढ र अन्य स्थानमा गरेर एक भिआइपीको सवारीमा ४ सय ट्राफिक परिचान हुने छन्।

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३



