

-
बाह्रबिसे ।
बिपतमा परेका स्थानीय जनतालाई सहयोगका लागि बाह्रवीसेमा नयाँ पहल सुरु गरिएको छ । प्रदेश तीनका मन्त्री अरुण नेपालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बाढीपहिरोले पुरिएका, भत्किएका घरका परिवारलाइ स्थानिय तह र प्रदेश सरकारको संयुक्त पहलमा राहतको व्यवस्था गर्ने निर्णय गरिएको छ । भत्किन लागेको अथवा बगाउन लागेको स्थानहरुमा यथासम्भव न्युनिकरण गर्नको लागि सम्भावना भएका स्थानहरुमा स्थलगत अवलोकन गरि क्षति न्युनिकरणको कार्य अगाडि बढाउने निर्णय पनि भएको छ ।

सडकहरु अबरुद्द भै विविध समस्याहरु सिर्जना भएकोले प्राविधिक अध्ययन गरि अबरुद्द सडकहरु सूचारु गर्न स्थानिय तहले पहल कदमी लिने र बजेट अपुग भएमा प्रदेश सरकार र संघिय सरकारसँग अनुरोध गर्ने पनि निर्णय भएको छ । स्थानय तहको स्रोतले मात्र सम्भव नभएका वस्तिहरुमा पहिरो नियन्त्रण गर्नको लागि प्रदेश सरकार र संघिय सरकारको ध्यानाकर्षण गराइ आवश्यक आर्थिक व्यवस्था गर्नको लागि अनुरोध गर्ने र यसका लागि निम्न सदस्यहरु रहेको एक संयन्त्र निर्माण गरिएको छ ।
जसमा प्रतिनिधि सभा सदस्य मा. अग्नि प्र. सापकोटा,३ नं. प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मा. अरुणप्रसाद नेपाल रहेका छन् । अन्यमा प्रदेश सभा सदस्य शरेस नेपाल कमल नेपाल( अध्यक्ष लिसंखुपाखर गापा, निमफुन्जो शेर्पा प्रमुख बाह्रबिसे न.पा., भुपेन्द्र श्रेष्ठ अध्यक्ष, त्रिपुरासुन्दरी गा.पा, लक्ष्मी पौडेल उपाध्यक्ष, शुनकोशी गा.पा,कमला कायस्थ (उपाध्यक्ष, बलेफी गा.पा. दाबुटि शेर्पा उपाध्यक्ष, भोटेकोशी गा.पा. सिर्जना तामाङ उपाध्यक्ष, जुगल गा.पा. रहेका छन् ।
News Desk 0 response शुक्रबार, भदौ ८, २०७५

सम्बन्धित शीर्षकहरु
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



