

-
तनहँु । तनहँु जिल्लाको शुक्लागण्डकी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि रु.६७ करोड ७५ लाख ८१ हजार २ सय ४ रुपैंया बजेट तयार भएको छ । नगर प्रमुख किसान गुरुङको अध्यक्षता वसेको नगर सभामा उपप्रमुख सविता रसाईलीले आर्थिक वर्ष २०७५/०७६ को लागि नीति तथा कार्यक्रमसहितको बजेट नगर सभामा प्रस्तुत गरिन् ।
प्रदेश सरकारबाट नगरपालिकालाई प्राप्तहुने वित्तीय समानीकरण अनुदान रु. १ करोड २५ लाख ४५ हजार रुपैंयाँ, राजश्व वाँडफाँडको रु. ७८ लाख १९ हजार ३ सय ११ रुपैंयाँ रहेको छ । नगरको आन्तरिक आय रु. ५ करोड तथानगदमौज्दात रु. ९५ लाख ९० हजार ८ सय ९३ रुपैंया बजेटको श्रोत अनुमान गरिएको छ ।
त्यसैगरी पूर्वाधार विकासमा १२ करोड ३८ लाख रुपैंयाँ, वातावरण तथा विपत् व्यवस्थापनमा ५८ लाख रुपैंयाँ, सामाजिक विकासमा २ करोड ४१ लाख रुपैंयाँको वजेट पेश गरिएको छ । सामाजिक सुरक्षा भत्तामा ९ करोड ३० लाख रुपैंयाँ, प्रशासनिक खर्चमा रु. ६ करोड ७५ लाखविनियोजन गरिएको छ । संस्थागतविकास तथा सेवाप्रवाहतर्फ ४९ लाख रुपैंया विनियोजन गरिएको छ । नगरले वडास्तरीय कार्यक्रम सञ्चालनको लागि रु. ९ करोड ९९ लाख ८१ हजार २ सय ४ रुपैंया विनियोजन गरिएको छ । नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु.१४ करोड ५ लाख रुपैंया, सशर्त अनुदान रु.२४ करोड ७० लाख रुपैंया र गरीव सँग विशेश्वर कार्यक्रमको लागि रु.४ लाख रुपैंया रहेको छ । संघीय सरकारको राजश्व वाँडफाँड वापतको रु. ९ करोड ३० लाख २३ हजार रुपैंया रहेको छ ।
भूगोलको हिसावले गण्डकी प्रदेशको लगभग विच भागमा अवस्थित यो नगरपालिकामा १२ वटा वडा छन् ।
२७,१६४ जना महिला र २१,२९२ पुरुष गरी जम्मा ४८,४५६ जनसंख्याको बसोवास रहेको छ । क्षेत्रफल १६५ वर्ग किलोमिटर रहेको छ । ६५ जना निर्वाचित जनप्रतिनिधि र २२ जनाको नगर कार्यपालिका रहेको छ ।दुर्गादत्त सापकोटा
News Desk 0 response सोमवार, साउन ७, २०७५
जनप्रशासन पाक्षीकबाट


सम्बन्धित शीर्षकहरु

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग प्रधानमन्त्रीको जोड
शुक्रबार, माघ २०, २०७९
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो
शुक्रबार, माघ २०, २०७९-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९