

-
काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाले नियमावली पारित गरेसँगै कर्मचारी, शिक्षक र प्राध्यापकले नेकपाको सदस्य हुने बाटो बन्द भएको छ। बुधबार केन्द्रीय सचिवालय बैठकले पारित गरेको नियमावलीमा यस्तो प्रावधान रहेको छ। यस्तै गैरआवसीय नेपाली एनआरएनले पनि सदस्य हुन नपाउने भएको छ। नेकपाको नियमावलीमा नेपाली नागरिक मात्र सदस्य हुने व्यवस्था गरिएको समाचार नागरिक दैनिकमा छ। नागरिकता ऐनले विदेशी नागरिकता लिएका नेपालीको नागरिकता स्वतः खारेज हुने व्यवस्था गरेको छ। उक्त व्यवस्था खारेजीका लागि सर्वोच्च अदालतमा रिट परे पनि सर्वोच्चले खारेज गरिदिएकाले एनआरएनलाई नेकपाको सदस्य हुने बाटो बन्द भएको नेकपाका केन्द्रीय सदस्य तथा नियमावलीलाई अन्तिम रुप दिन गठन गरिएको कार्यदलका सदस्य खिमलाल देवकोटाले जानकारी दिए।
News Desk 0 response शुक्रबार, असार २९, २०७५

सम्बन्धित शीर्षकहरु
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



