

काँग्रेस बिपक्षी दल हुन पनि लायक नभएको काँग्रेस नेताहरुकै स्वीकार
२०७५ सम्ममा स्थानीय र प्रादेशिक तहको अधिवेशन गरेर २०७६ मा केन्द्रीय महाधिवेशन गर्नुपर्ने माग
-
हेटौंडा । अहिलेकै शैली, नेतृत्व र वैचारिक कोणवाट पार्टी प्रतिपक्षमा पनि लायक नभएको काँग्रेसका युवा नेताहरुले वताएका छन् । कांग्रेसका ८ जना केन्द्रीय सदस्यले यो अलमलवाट सशक्त प्रतिपक्षीय भूमिका सम्भव नभएको भन्दै जिल्ला सभापतिहरुलाई पत्र वितरण गरेका छन्।
हेटौंडामा जारी जिल्ला सभापतिहरुको भेलामा चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले पत्र लेखेर पार्टी सभापतिलाई सचेत गराएका छन् ।
जनतासँग जोडिएको र जनताले विश्वास गरेको यस्तो कांग्रेस चाहिएको छ जहाँ सत्तरी वर्षको स्वर्णिम इतिहासमाथि गर्व गर्दै प्रष्ट ध्येय, सिद्धान्त र कार्यक्रमसहित बलियो र प्रभावकारी संगठन, समयको गतिलाई बुझेर त्यो संगठन हाँक्नसक्ने नयाँ नेतृत्व हुनु पर्ने पत्रमा उल्लेख छ ।
युवा नेताहरुले कांग्रेसको सैद्धान्तितक र वैचारिक पुनर्व्याख्या आवश्यक रहेको पनि बताएका छन्।
पत्रमा यही वर्षभित्र स्थानीय र प्रादेशिक तहको महाधिवेशन सम्पन्न गरिसक्न प्रस्ताव राखेका छन्। २०७५ सम्ममा स्थानीय र प्रादेशिक तहको अधिवेशन सम्पन्न गरेर २०७६ मा केन्द्रीय महाधिवेशन गर्नुपर्ने माग गरिएको छ ।
News Desk 0 response बिहिबार, असार ७, २०७५

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३



