

-
काठमाडौं ।
जेठ ३ मा २५औँ मदन–आश्रित स्मृति दिवस, नेकपा (एमाले)ले तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको स्मृतिमा आज विभिन्न कार्यक्रम गर्दैछ।
नेकपा एमालेका तत्कालिन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते पोखराबाट चितवन जानेक्रममा नारायणगढ–मुग्लिन सडक खण्डस्थित दासढुङ्गामा भएको सडक दुर्घटनामा परि निधन भएको थियो।
रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानविनबाट कुनै तथ्य बाहिर आउन सकेको छैन। दुर्घटनाका एकमात्रै साक्षी एवम् जीप चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना झनै रहस्यमय बनेको छ।
स्मृति दिवसको अवसरमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल ुप्रचण्डुले बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यलयमा रहेको मदन–आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ। सो क्रममा दुवै नेताले पार्टी एकताको सन्देश दिने बताइएको छ।
News Desk 0 response बिहिबार, जेष्ठ ३, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



