
-
बुटवल ।
प्रदेश पाँचको बैठकमा सांसदहरुले स्वकीय सचिव, सुरक्षा गार्ड लगायत सुविधा माग गर्दै जोडतोडले आवाज उठाए। उनीहरुलाई त्यतिले मात्रै पुग्दैन, भन्सार छुट लिएर गाडी समेत चाहिएको छ ।
२०५२–२०५३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भन्सार छूट दिएर सांसदहरुलाई गाडी किन्ने छुट दिएको थियो । त्यतिबेला भन्सार छुट लिएर धेरै सांसदहरुले गाडी भित्र्याए र अनि बेचेर नाफा कमाए । जसले सांसद मात्र होइन, संसदीय व्यवस्थाकै बदनाम गरायो ।
त्रिशंकु संसद रहेको बेलाको त्यो विकृति त्यसपछि पनि विभन्न स्वरूपमा देखियो । अब त्यो रोग प्रदेश सभाहरूमा सर्दै छ । प्रदेशसभाको पहिलो अभ्यासमै उनीहरू सरकारसामु अनेकथरी व्यक्तिगत सुखसुविधा र विलासिताका माग तेर्स्याउँदै छन्, जसले सांसद भनेका विशिष्ट दर्जाका नागरिक हुन्, जसलाइ जे गर्न पनि छुट छ भन्ने नजिर स्थापित हुनेछ। यसले राजनीतिलाई त विकृत बनाउँछ नै, सँगै राज्यकोषको चरम दुरुपयोग पनि ।
सांसद भएपछि सम्पत्ति कमाउनुपर्ने, सुवीधाभोगी हुनुपर्ने मानसिकता राख्ने हो भने राजनीतिज्ञहरुमा सांसद हुने र नहुने वर्ग खडा हुन्छ । साथै इमान्दार राजनीतिक कार्यकर्ता पलायन हुने अनि पैसा र शक्तिका भरमा सांसद हुनेहरु उदाउँदै जाने छन् ।
News Desk 0 response आइतवार, बैशाख ३०, २०७५


सम्बन्धित शीर्षकहरु

काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९
-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९