-
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको संयुक्तरुपमा शिलान्यास गरे ।
बत्तीसपुतलीस्थित होटल द्वारिकाजबाट स्विच थिचेर उनीहरुले संयुक्त रुपमा शिलान्यास गरेका हुन्। शिलान्यासको क्रममा संखुवासभाको मकालु गाँउपालिकाबाट प्रत्यक्ष भिडियो देखाइएको थियो।
ओलीको भारत भ्रमणकै क्रममा शिलान्यास गर्ने बताइए पनि मोदीको नेपाल भ्रमणमा बहुप्रतीक्षित जलविद्युत् आयोजनाको शिलान्यास भएको छ।
News Desk 0 response शुक्रबार, बैशाख २८, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३