

-
काठमाडौं ।
मन्त्री परिषद बैठकले सहसचिवको सरुवा गरेको छ। सरुवामा दुई सहसचिवलाई जिम्मेवारी नदिई अतिरिक्त समूहमा राखिएको छ। नियमित प्रकृया अन्तर्गत उनीहरुको सरुवा भएको मन्त्री परिषद कार्यालयले जनाएको छ । उनीहरु मध्ये केही सहसचिवको भने कार्यसम्पादनमा नै बिवाद आएको कारण अतिरिक्त समूहमा राखिएको स्रोतले जनाएकोृ छ । उता कर्मचारीहरुले चने सोर्स फोर्सका आधारमा सरुवाको सूची तयार गरिएको आरोप लगाएका छन् ।
को कहाँ ?
१, मुकुन्द निरौलाः अतिरिक्तवाट पुनर्निर्माण प्राधिकरण
News Desk 0 response मङ्लबार, बैशाख २५, २०७५
२,प्रेमराज जोशीः भरतपुर महानगरपालिकाबाट गृह मन्त्रालय
३, ई प्रमिला वज्राचार्यः सतर्कताकेन्द्रबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
४, दिनेश घिमिरेः निर्वाचन आयोगबाट प्रधानमन्त्री कार्यालय
५, राजेश्वर ज्ञवालीः अतिरिक्त समूहबाट काठमाडौं महानगरपालिका
६, मधुसुदन वुर्लाकोटीः उद्योग मत्रालयबाट स्वास्थ्य मन्त्रालय
७,नवराज ढकालः निर्वाचन आयोगबाट उद्योग मन्त्रालय
८,विनोद सिंहः अतिरिक्त समूहबाट उद्योग मन्त्रालय
९, सनत केसीः स्वास्थ्य मन्त्तालयबाठट अतिरिक्त समूह
१० टिकाराम घिमिरेः भूमीसुधार मत्रालयबाट वन
११,चन्द्रमान श्रेष्ठः वन मन्त्रालयवाट राष्ट्रिय महिला आयोग
१२,कुमार दाहालः अतिरिक्त समूहवाट बिराटनगर महानगरपालिका
१३,नेत्र सुवेदीः पुनर्निर्माण प्राधिकरणबाट भरतपुर महानगरपालिका
१४,तुल्सिराम सेढाईः महिला आयोगबाट रक्षा मन्त्रालय
१५,गंगा गेलालः अतिरिक्त समूहबाट निर्वाचन आयोग
१६,वेद कार्कीः संघिय मामिला मन्त्रालयबाट पन्जिकरण विभाग
१७,आनन्द रेग्मीः रक्षा मन्त्रालयबाट अतिरिक्त समूह

सम्बन्धित शीर्षकहरु
‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ महसुल विवाद : उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय
सोमवार, चैत्र २, २०८२-
हर्मुज स्ट्रेटमा युद्धपोत पठाउन सात देशलाई ट्रम्पको..
मङ्लबार, चैत्र ३, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
छ हजार ग्यास सिलिन्डर लुकाएको भेटियो
मङ्लबार, चैत्र ३, २०८२ -
आइतबार साँझ आएको हावाहुरीले उदयपुरमा २ जनाको..
मङ्लबार, चैत्र ३, २०८२ -
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२
-
हर्मुज स्ट्रेटमा युद्धपोत पठाउन सात देशलाई ट्रम्पको..
मङ्लबार, चैत्र ३, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
छ हजार ग्यास सिलिन्डर लुकाएको भेटियो
मङ्लबार, चैत्र ३, २०८२ -
आइतबार साँझ आएको हावाहुरीले उदयपुरमा २ जनाको..
मङ्लबार, चैत्र ३, २०८२ -
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२
-
खाडी क्षेत्रको तेल उत्पादन बन्द हुने कतारको..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२ -
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२



