

-
काठमाडौं ।
नेपाल र चीन बीचको नाता धेरै पुरानो भएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरवहादुर तामाङले वताए । मन्त्रीलाई भेट्न मन्त्रालय पुगेकी नेपालका लागि चिनका राजदूत यु होङ सँग मन्त्री तामाङले दुई देश बीचको सम्वन्ध प्राचिनकाल देखि नै रहेको स्पष्ट पारे । तातोपानी नाका सञ्चालनमा प्राथकिता दिन मन्त्री तामाङले आग्रह गरेका थिए । मन्त्रीको आग्रहमा राजदूतले यो कुरामा चीन सरकार सकारात्मक भएको भन्दै जवाफमा राजदूतले तातोपानी नाका क्षेत्रको मार्ग तथा भौगोलिक अवस्था जीर्ण भएका कारण पनि समस्या आएको वताएकी थिईन् । दुई देश बीचको ब्यपारिक कारोवार लाई अझ बृद्धि गर्न आवश्यक पहल गर्ने पनि भेटका अवसरमा कुराकानी भएको थियो । दौत्य सम्वन्ध भएदेखि नै दुई देशको नाता प्रगाढ रहेको मन्त्री तामाङले वताएका थिए ।
News Desk 0 response शुक्रबार, बैशाख २१, २०७५

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



