-
लुम्विनी ।
बुद्ध जयन्तीको अवसर पारेर गुड ह्याण्डस नेपालले लुम्विनी आसपासका गरिव बिद्यार्थीलाई शैक्षिक सामाग्रीको ब्यवस्था गरेको छ । शैक्षिक कार्यक्रममा लामो समयदेखि लागिरहेको यो संस्थाले बिद्यालय सहयोग कार्यक्रम मार्फत गरिव बिपन्न बिद्यार्थीलाई सहयोग गरेको हो ।
प्रत्येक वर्ष बिद्यार्थीलाई पढ्नका लागि सहयोग गर्ने यो संस्थाले बिभिन्न ग्रामीण भेगमा बिद्यालय पनि निर्माण गरेको छ । यो वर्ष भगवान गौतम बुद्धको जन्मस्थल आसपासका ७० बिद्यार्थीलाई एकवर्षसम्मका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री संस्थाले प्रदान गरेको हो । संस्थाका अध्यक्ष दावा लामा ह्योल्मोले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरे । यहाँका बिपन्न परिवारका बिद्यार्थीहरुका लागि एक वर्षसम्म अध्ययनका लागि लाग्ने झोला,कपी,कलम,पोशाक र जुत्ता प्रदान गरिएको अध्यक्ष लामाले वताए ।

News Desk 0 response सोमवार, बैशाख १७, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३