-
काठमाडौं ।
कामु प्रधानन्यायाधीश नियुक्तिका लागि नेताको घरदैलो चहार्न थालेका छन् । न्यायालयमा राजनीतिकरण भएको आरोप लागिरहँदा उच्च तहकै एक न्यायाधिशको घरदैलोले कानून ब्यवसायीमा चिन्ता थपेको छ । कानूनबिद भीमार्जुन आचार्यले त सामाजिक सञ्जालमा नै यस्तो कामलाई गलत भनेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घरमा नै पुगेर कामु प्रधानन्यायाधीशले लविङ थालेपछि आचार्यले कडा प्रतिकृया दिएका छन् । गोपाल पराजुलीलाई पदच्यूत गर्नुदेखि दीपकराज जोशीले नेताको घरदैलो गर्नुलाई स्वतन्त्र न्यायालयको विश्वासमा संकट पैदा गर्ने वातावरणको रुपमा उनले ब्यख्या गरेका छन् । यस्ता काममले न्यायालयको गरिमा नै खतरामा पुग्ने आचार्यको भनाई छ । लोकतन्त्रमा न्यायालय वलियो हुनु पर्नेमा न्यायालयलाई नेतालय वनाउन खोजिएको उनको प्रतिकृया छ ।
News Desk 0 response सोमवार, बैशाख १०, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३