-
काठमाडौं । सिन्धुपाल्चोकका एक जना वडाध्यक्ष काठमाडौंमा जुवाको खालबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ का वडाध्यक्ष ४३ वर्षीय छिरिङ लामा छन् ।
उनी कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
उनीसहित ५३ वर्षीय दोर्जे तामाङ र ४० वर्षीय दावा तामाङ पनि पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले जोरपाटीबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ४ बुक तास र २३ हजार रुपैयाँ पनि बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
News Desk 0 response आइतवार, बैशाख २, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३