

सर्बोच्च अदालतको दैनिक पत्रकार भेटघाट
असारदेखि ८ हजार मुद्दा फैसला, फोनवाट सूचना नमाग्न प्रबक्ताको आग्रह
-
काठमाडौं ।
सर्वोच्च अदालतले ०७४ असारदेखि चैतसम्म ८ हजार ३ सय २४ मुद्दा फर्छ्यौट गरेको जानकारी दिएको छ । आईतवारदेखि सुरु भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा यो जानकारी दिईएको हो ।
पुरानो बाँकी रहेका १९ हजार ६ सय ५ र गत आर्थिक वर्षभित्र दर्ता भएका ६ हजार ७ सय ५६ मुद्दा गरी २७ हजार ९ सय २९ मुद्दामध्ये ८ हजार ३ सय २४ वटा फर्छ्यौट गरेको प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए ।
यो कुल मुद्दाको २९.८ प्रतिशत हो । अघिल्ला वर्षहरुकै धेरै मुद्दा बाँकी रहेकाले फर्छ्यौट दर कम भएको उनले बताए । सर्वोच्चमा प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका पन्थीले पत्रकारले आफ्नै स्टुडियोमा बसेर आफूसँग सर्वोच्चको सूचना पाउने सम्भावना नहुने बताए । ‘आफू स्टुडियोमा बसेर मसँग सूचना पाउने सम्भावना कम हुन्छ’ उनले भने ।
सूचना माग्दै आफूलाई जतिबेला पनि फोन आउने गरेको भन्दै पन्थीले राति ९ बजेसमेत फोन आएर हैरान हुने गरेको बताए । ‘एकजना साथीले राति ९ बजे फोन गर्नुभयो, म त्यस्तोबेलामा कहाँ हुन्छु ?’ उनले प्रश्न गरे ।
News Desk 0 response आइतवार, बैशाख २, २०७५

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



