

-
काठमाडौं ।
News Desk 0 response आइतवार, बैशाख २, २०७५
चट्याङ कहाँ र कतिबेला आउँछ भन्ने जानकारी नहुदाँ धेरैले अल्पायूमै ज्यान उमाउने गरेका छन् । तर, यसबारे पूर्वसूचना दिने मोबाइल एपको विकास भारतको कर्नाटक राज्यले मोबाइल एप ‘सिडिलु’ बनाएको हो जसले कुन स्थानमा चट्याङ पर्छ र ठूलो आँधी आउँछ भन्ने कुराको ४५ मिनेटअघि नै पूर्वजानकारी दिन्छ ।
सिडिलु नामक मोबाइल एप गुगल प्लेस्टोर वा एप्पल स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ । स्मार्टफोन प्रयोगकर्ताले यो एपबाट ४५ मिनेट अघि नै चेतावनी प्राप्त गर्छन् ।
स्मार्ट फोन प्रयोग नगर्ने व्यक्तिहरुलाई भने यस्तो टेक्स म्यासेज कृषि बागवानी, राजश्व, ग्रामीण विकास र गाउँ पन्चायत जस्ता सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि पठाइन्छ जस्ले ग्रामिनणस्तरमा रहेर काम गर्दछन् ।

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्ने
बिहिबार, कार्तिक २८, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



