

-
सिन्धुपाल्चोक ।
तातोपानी नाका सञ्चालनका लागि स्थानीय तहवाट पहल थालिएको छ । भोटेकोशी गाउँपालिकाको अगुवाईमा दवाव स्वरुप अघि बढ्ने भएका छन् । तातोपानी नाकामा वन्द भएपछि यस क्षेत्रका मानिसहरु झन् समस्यामा परेका कारण पनि यसलाई खोल्नका लागि शसक्त दवाव दिने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले वताए ।
यो गाउँपालिकालाई नमुना वनाउने योजना रहेपनि केन्द्रीय सरकारले यथोचित सहयोग नगरे आफ्नो योजना थाँती रहने पौडेलले वताए । यस क्षेत्रका सांसद अग्नि सापकोटालाई साक्षाी राखेर स्थानीयले आफ्नो समस्या सुनाएका थिए । स्थानीय बिष्णु श्रेष्ठले पहिले निक्कै सुविधामा रहेको तातोपानी क्षेत्र अहिले निक्कै समस्यामा परेको यथार्थ सुनाए । यस्तै अवस्था रहे यहाँका मानिसहरु बिस्थापित हुने उनीहरुको गुनासो थियो । समस्या सुनेपछि सांसद अग्नि सापकोटाले आफ्नो तर्फवाट सकेको सहयोग गरेर यो क्षेत्रको विकासमा लाग्ने वताए । तातोपानी नाका सञ्चालनका लागि पहल भईरहेको सापकोटाले जनतालाई सुनाएका थिए ।
News Desk 0 response सोमवार, चैत्र २६, २०७४


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२