

-
डण्डीफोरको समस्याबाट धेरै मानिसहरु तनावमा हुन्छन् । शरीरमा आवश्यक भिटामीन र पौष्टिक तत्वको कमिले पनि अनुहारमा डण्डीफोर आउने समस्या हुनसक्छ । शरीरभित्र रहेको विषाक्त पदार्थहरु निस्किने माध्यमको रुपमा डण्डीफोरलाई मानिन्छ । तर पनि यदि डण्डीफोरको समस्याले हैरान हुनुहुन्छ भने केही घरेलु उपाय अपनाएर छुट्कारा पाउन सकिन्छ । डण्डीफोरको समस्याबाट बच्न यी खानेकुरामा ध्यान पु¥याउन जरुरी छ ।
गाजर
खानामा नियमित गाँजरको प्रयोग गर्नाले डण्डीफोरको समस्याबाट बच्न सकिन्छ । दैनिक रुपमा १ र २ वटा गाँजर खाजाको रुपमा खाने गर्नुपर्छ । गाँजरमा प्रशस्त मात्रामा ‘भिटामीन ए ’ पाइने भएकाले डण्डीफोरबाट बच्न मद्दत पुग्छ ।माछा
डण्डीफोरबाट बच्नका लागि माछा खानुलाई निकै लाभदायक मानिन्छ । विशेष गरी ‘सामन माछा’ लाई स्वस्थ मुटु, स्वस्थ छाला र स्वस्थ मनस्थितीका लागि निकै महत्वपूर्ण मानिन्छ । यस माछामा पाइने एक प्रकारको प्रोटिनले छालालाई रक्षा गर्ने गर्दछ । हार्मोनको उत्पादनमा वृद्धि गराई डण्डीफोरसँग लड्न सक्ने सेतो रक्तकोषको क्षमतामा सुधार ल्याउने गर्दछ ।बेसार
विहानको समयमा १ गिलास दहीमा १ चिम्टि बेसार घोलेर खाने गर्नाले डण्डीफोरको समस्याबाट बच्न सकिन्छ । अथवा १ गिलास पानीमा थोरै बेसार राखेर उमालेर पिउने गर्नाले पनि अनुहारमा चमक ल्याउन मद्दत पुग्छ । बेसारको प्रयोगले शरीरमा रहेका विषाक्त पदार्थहरु हटाउनुका साथै ग्यास्ट्रिक, एसिडिटी जस्ता समस्याबाट छुट्कारा पाइन्छ । बेसारले डण्डीफोरलाई असर गर्ने ब्याक्टेरियालाई समेत नष्ट गर्ने काम गर्दछ ।तोरीको हरियो साग र मुला
News Desk 0 response आइतवार, चैत्र २५, २०७४
हरियो सागपातमा प्रशस्तै मात्रामा क्लोरोफील तत्व पाइन्छ । जसले छालाको भित्री तहमा भएका ब्याक्टेरियालाई दिशाको माध्यमबाट निकाल्न मद्दत पुग्छ । विशेष गरी मुला र तोरीको सागले रगतलाई पनि सफा गर्ने काम गर्दछ ।


सम्बन्धित शीर्षकहरु
-
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु
बिहिबार, अशोज ४, २०८० -
यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित
बिहिबार, अशोज ४, २०८० -
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६७ प्रतिशतको..
बिहिबार, अशोज ४, २०८० -
विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नहोस् :..
बिहिबार, अशोज ४, २०८० -
शिक्षकहरूको आन्दोलनप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
बिहिबार, अशोज ४, २०८०
-
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु
बिहिबार, अशोज ४, २०८० -
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६७ प्रतिशतको..
बिहिबार, अशोज ४, २०८० -
विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नहोस् :..
बिहिबार, अशोज ४, २०८० -
शिक्षकहरूको आन्दोलनप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
बिहिबार, अशोज ४, २०८० -
प्राधिकरणले भारतलाई २ महिनामा ५ अर्ब ४३..
बिहिबार, अशोज ४, २०८०
-
सत्तामा बसेर साडे डुक्राइ गर्नेलाई पूर्वसचिवको १०..
बुधबार, भदौ २७, २०८० -
यी हुन् अर्थमन्त्रालयका सरुवामा परेका ५५ अधिकृत,अधिकांश..
बुधबार, भदौ २७, २०८० -
उपत्यकाकै सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
बिहिबार, भदौ २८, २०८० -
राजकीय सम्मानका साथ दुई छोराले दिए नेम्वाङलाई..
बिहिबार, भदौ २८, २०८० -
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई..
आइतवार, भदौ ३१, २०८०