

-
काठमाडौं ।
नेपाल र भारतलाई रेल र जलमार्गले जोड्ने सहमति भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपाललाई रेल र जलमार्गले जोड्न सहमति भएको हो । ओलीले मोदीलाई नेपाल भ्रमणमा आउन निम्तो समेत दिएका छन् ।
प्रधानमन्त्री ओलीसँगको भेटपछि शनिबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले सगरमाथाको देश अब सागरसँग जोडिने बताए । मोदीले काठमाडौंलाई भारतसँग जोड्ने नयाँ रेलमार्ग बनाउन दुबै देश काम अघि बढाउने सहमत भएको जानकारी दिए ।
मोदीपछि पत्रकार सम्मेलनलाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले रेल र जलमार्गबाट नेपाल जोड्ने मोदीको भनाइमा खुसी व्यक्त गरेका थिए ।
मोदी भने, “सगरमाथाको देश अब सागरससम्म पनि पहुँच हुनेछ । नेपाल अब ल्यान्ड लिंक मात्र होइन वाटर लिंक पनि हुनेछ ।” नेपाललाई भारतले लामोसमय देखि सहयोग गर्दै आएकोभन्दै मोदीले आगामी दिनमा पनि सहयोग गर्दै जाने स्पष्ट पारे ।
उनले आफ्नो ‘सबका साथ सबका विकास’ र प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल खुसी नेपाली’ को नारा एकअर्काका पूरक भएको बताए ।
News Desk 0 response शनिबार, चैत्र २४, २०७४

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



