

-
काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा नरोकिई पुर्ननिर्माणको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन् ।
News Desk 0 response आइतवार, चैत्र १८, २०७४
राष्ट्रिय पुननिर्माण प्राधिकरण परामर्श समितिको बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राधिकरणको कामको प्रगतिसँग आफु सन्तुष्ट नरहेको बताए ।
निर्माणको काम सुस्त गतिमा भएको ओलीको भनाई छ । केही पीडितले मापदण्ड नपु¥याइ घर निर्माण गरेको भनेर सरकारले दिने अनुदान रोक्नु जायज नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
निर्माण गरिसकेका घरलाई अनुदान उपलब्ध गराउनु पर्नेमा ओलीको जोड थियो ।
प्रधानमन्त्री ओलीले भने ‘ऐन कानूनले समस्या पार्ने भए त्यसलाई परिवर्तन गरेर सेवा प्रदान गर्नुपर्ने ओलीको भनाई छ ।
परिषदमा १४ जना सांसद मनोनित
प्रधानमन्त्री ओलीले भूकम्प अति प्रभावित क्षेत्रका १४ जना सांसदलाई परिषदमा मनोनित गरेका छन् । जसमा यज्ञराज सुनुवार,पार्वत गुरुङ, श्यामकुमार श्रेष्ठ,अग्नी सापकोटा,गंगाबहादुर तामाङ,हरिबोल गजुरेल,प्रेम सुवाल,गगनकुमार थापा,मोहन आचार्य,भूमि त्रिपाठी,हितबहादुर तामाङ,पम्फा भूसाल,बिरोध खतिवडा र हरिराज अधिकारी रहेका छन् ।

सम्बन्धित शीर्षकहरु
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



