-
काठमाडौं ।
नेकपा(एमाले) प्रदेश तीनले भुकम्प पीडितलाई दिईदै आएको अनुदानमा घर वनाउने म्याद थप्न केन्द्रीय सरकार संग माग गरेको छ । दुई दिनसम्म काठमाडौंमा वसेको एमालेको बैठकले चैत्र मसान्तसम्म मात्र म्याद दिईएको घर वनाउने समयलाई थप गर्नु पर्ने माग गरेको हो ।
अहिलेसम्म करिव चालिस प्रतिशतमात्र र वनेको तथ्यांक पेश गर्दै बैठकले अवको छ महिना म्याद थप गर्न पहल गर्ने निर्णय गरेको सचिवालय सदस्य अरुण नेपालले जानकारी दिए ।
News Desk 0 response आइतवार, चैत्र १८, २०७४
यो प्रदेशमा सवैभन्दा धेरै भुकम्प पीडित भएका कारण पनि जनताको समस्या समाधान नभएको कारण पनि समय थप गर्नुपर्ने बैठकको निष्कर्ष छ । बैठकले बिभिन्न सांगठनिक निर्णयहरु पनि गरेको छ ।

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३